२०८३ भदौ ८, सोमवार

राजनीति

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित
sf7df8f}F, * dlª;/ M ljwfog Joj:yfkg ;ldlt a}7s /fli6«o;ef, ljwfog Joj:yfkg ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7s . a}7sdf u[xdGqL /fdaxfb''/ yfkfsf] pkl:yltdf cWofudg ljw]os @)&^ sf] ;DaGwdf 5nkmn ePsf] lyof] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको […]

जबरालाई भोली फेरि बयानका लागि बोलाइने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चार वटा प्रश्न […]

‘महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्र आएको हुँ’

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसकेको बयान दिएका छन् । बुधबार महाअभियोग सिफारिस […]

जबराको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह

महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गरेका छन् । […]

निलम्बित प्रधानन्यायाधीशसँग बयान लिन सुरु

महाभियोग सिफारिस समितिले झन्डै २ घण्टा कुराएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु गरेको छ । राणा निर्धारित […]

समितिमा बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने […]

नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी
sf7df8f}F, !# ebf} . /fli6«o ;ef, ljwfog Joj:yfkg ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7sdf ;xefuL x'Fb} u[xdGqL afns[i0f vfF0fnufot . tl:a/ M /Tg >]i7, /f;;

नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । […]

‘गठबन्धनको ध्यान सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरी निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका […]

नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । आइतबार बसेको […]

गठबन्धन आजको आवश्यकता हो: कांग्रेस नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दल बीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस […]