२०८३ भदौ ६, शनिबार

राजनीति

मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’
a}7sdf dGqL cfn] sf7df8f}F, !* df3 . ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn] dªunaf/ a;]sf] g]kfn gful/s p88og k|flws/0fsf] a}7sdf p7]sf ljifodf hfgsf/L lnFb} . t:jL/ M ljdnaxfb'/ lji6, /f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार […]

न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ: कानुनमन्त्री कोइराला

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबन्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका […]

नागरिकता विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्छ: सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन्। आज बिहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय […]

हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौं : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताएका छन् । केन्द्रीय […]

राष्ट्रियसभामा तीन विधेयक टेबुल

राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, […]

नेकपा एसमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । तहको निर्वाचन सकिए लगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना […]

राष्ट्रिय सभा बैठक आज बस्दै

संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाका सचिव राजेन्द्र […]

देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन्: अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका […]

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार […]

रवी लामिछानेको पार्टीप्रति परिवारबाटै असन्तुष्टि, दाई भन्छन्- रविको पार्टीमा आजीवन जान्नँ

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उनका सहोदर दाई सञ्चारकर्मी हरिशरण लामिछाने असन्तुष्ट देखिएका छन् । पार्टी र राजनीतिक […]