२०८३ साउन २६, मङ्लबार

समाज

अवैध लागूऔषधसहित नौ जना पक्राउ

देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ […]

दसैँ नजिकिएसँगै किसानलाई अलैँची भित्र्याउन चटारो

तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैँ नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ । अलैँची […]

दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत […]

मनास्लु हिमपहिरो: एक जनाको मृत्यु, १० को सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने […]

लिपपोतका लागि माटोको अभाव

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी […]

मनास्लु आधार शिविरमा हिमपहिरोमा परी १२ जना घाइते घाइते

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो […]

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह […]

चट्याङ लागेर एक जनाको मृत्यु हुँदा तीन घाइते

वीरगन्जमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज […]

ब्याजदर एक अंकमा सीमित गर्न उद्योग परिसंघको माग

उद्योग परिसंघ प्रदेश १ ले बैंकको ब्याजदर एक अंकमा सीमित गर्न माग गर्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । परिसंघले […]