२०८३ साउन २८, बिहिबार

समाज

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

एम्बुलेन्सको ठक्करबाट मकवानपुरको मनहरी खरंगामा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाकी ५२ वर्षीय नमुना शेर्पा छिन् । […]

सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु
Gaura Parva

सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्त्व दिइने यो पर्व विशेष गरेर सुदूरपश्चिम […]

एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड

विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता […]

उदिपुर पहिरोको वैकल्पिक सडक व्यवस्थापनको पहल

डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरू भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर […]

मनलाग्दी भाडा असुलीबारे अनुगमन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ […]

हर्न बजाउनेलाई थप कडाई गरिने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना […]

बाराबाट गाँजासहित दुई जना पक्राउ

प्रहरीले बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुर तामागढी सडक खण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाको […]

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा […]

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाज रोकियो

काठमाडौँबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । काठमाडौँबाट बुधबार १ः१० मा मुम्बई उड्नु पर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० […]