२०८३ साउन २८, बिहिबार

समाज

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडामा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवघाटबाट लप्टन डाँडा जाँदै गरेको […]

सुर्खेतबाट मुगु जाँदै गरेको जिप जुम्लामा दुर्घटना, एक जनाको मृत्यु

सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप दुर्घटनामा परेको छ। जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज विहान दुर्घटना […]

भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने आफैँ फन्दामा

आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका […]

चितुवाले आक्रमण गर्दा एक वृद्ध घाइते

बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् […]

मधेश प्रदेशलाई सुख्खा प्रदेश घोषणा गर्न जसपा नेपालको माग

मधेस प्रदेशमा आवश्यकता भन्दा निकै कम पानी परेको र हालसम्म किसानले रोपाइँ गर्न नपाएको भन्दै सुख्खा प्रदेश घोषणा गर्न जनता […]

बाढीका कारण इन्डोनेसियामा तीन जनाको मृत्यु

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ताको […]

नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो
/fhdfu{df kf6]af3 wDaf]emL, @& c;f/ . alb{of lgs'~hl:yt k"j{ klZrd /fhdfu{df lx8b} u/]sf] kf6]af3 . klxn] h+unleq} leq b]lvg] jGohGt' of] ns8fpgsf a]nf v'nf /fhdfu{ / /fhdfu{ 5]p5fpmd} b]lvP . t:jL/Md]gsf rf}w/L÷/f;;

नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित एक […]

अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ परेका छन् । भूमिकास्थान नगरपालिका–६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित, लु३त […]

राँगोलाई गोली हानेर मारियो

काठमाडौंको चन्द्रागिरीमा एक राँगोले आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ। चन्द्रागिरी नगरपालिका-४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि आज बिहान […]