२०८३ साउन ३१, आइतवार

समाज

आईजीपी नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । उक्त मुद्दामा सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार […]

९६ केजी गाँजासहित तीन जना पक्राउ

भिमफेदी गाउँपालिका–९ चुनियाबाट ९६ किलो ८४० ग्राम अवैध लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार […]

चुरोटको निहुँमा झगडा, दाइले गरे आफ्नै भाइको हत्या

सुनसरीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । चुरोटको विषयमा झगडा हुँदा दाजु देबराज धामीले खुकुरी प्रहार गरी आफ्नै १८ […]

१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, घटना बाहिरिन नदिन जबरजस्ती गर्भपतन

बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका-५ प्रस्टोकाकी १६ वर्षीया […]

चितवनमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाइते

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी […]

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँको कोटेश्वरमा गए राती मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ […]

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको […]

ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

हेटौंडामा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा शनिबार साँझ करिब सवा ८ […]

मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत उत्पादन बन्द हुने

आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, […]

विजुलीको तारमा चढेका व्यक्तिको हेलिकोप्टरबाट उद्धार, प्राधिकरणलाई ७० लाख घाटा

नुवाकोटको विद्युत प्रशारण लाइनको तारमा चढेका एक व्यक्तिको हेलिकोप्टरबाट उद्धार गरिएको छ । विद्युत प्रशारण लाइनको तारमा चढेका नुवाकोट बेलकोटगढी […]