सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० रुपैयाँले घटेर रु ९६ हजार ५०० मा आएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो ।






प्रतिक्रिया लेख्नुहोस्