२०८३ बैशाख १७, बिहिबार

चार सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज आज सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार पुगेको छ । तेजाबी सुनको प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्