२०८३ बैशाख १७, बिहिबार

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२।६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्