आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।






प्रतिक्रिया लेख्नुहोस्