२०८३ बैशाख ११, शुक्रबार

तोलामा २ सय महँगो भयो सुन

सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार उक्त दरले बढेसँगै छापावाल सुन १ लाख ५ सय र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाल सुन १ लाख ३ सय र तेजाबी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी १ हजार ४ सय प्रतितोला मूल्यमा कारोबार भएको छ। शुक्रबारभन्दा आइतबार चाँदी १० रुपैयाँले बढेको हो।

प्रतिक्रिया लेख्नुहोस्