हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिपेन्द्रकुमार मिश्रलाई दिएको छ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार मिश्रको अध्यक्ष पदावधि आगामी वार्षिक साधारण सभासम्म कायम रहनेछ।







प्रतिक्रिया लेख्नुहोस्