२०८३ बैशाख १३, आइतवार

थप १४ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना तथा १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने

हाल देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्