असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।
दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ असोज १० गतेदेखि खुलाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्