२०८३ बैशाख २६, शनिबार

आज प्रचण्ड र नेपालबीच भेटवार्ता, केके भयो कुराकानी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

आज बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको दुई अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको तयारी, मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्