२०८३ असार २०, शनिबार

माओवादीको पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय

नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ ।

माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्