२०८३ असार २०, शनिबार

माओवादी केन्द्रको बैठक दिउँसो १ बजे बस्ने

नेकपा माओवादी केन्द्रको बैठक दुई घन्टाका लागि सरेको छ।

शुक्रबार बिहान ११ बजेका लागि बस्ने तय भएको बैठक दिउँसो १ बजे बस्ने भएको हो। आन्तरिक तयारी नपुगेको भन्दै दुई घन्टाका लागि बैठक सारिएको हो।

नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले बैठक दिउँसो १ बजेका लागि सरेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्