राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ ।
बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो । विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् ।
पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।

sf7df8f}F, * dlª;/ M
ljwfog Joj:yfkg ;ldlt a}7s
/fli6«o;ef, ljwfog Joj:yfkg ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7s . a}7sdf u[xdGqL /fdaxfb''/ yfkfsf] pkl:yltdf cWofudg ljw]os @)&^ sf] ;DaGwdf 5nkmn ePsf] lyof] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;




प्रतिक्रिया लेख्नुहोस्