२०८२ असार २, सोमवार

बाढीका कारण अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि खुल्यो

सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ ।

सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको हो । हाल अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ ।

राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्