२०८३ कार्तिक ९, आइतवार

बैतडीमा भूकम्प

वैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्