२०८३ बैशाख २७, आइतवार

काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया सुरु

मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ।

मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृतले जानकारी दिएका छन् । निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो ।

तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा पछि मतदान शुरु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्