काठमाडौंमा अचानक असिना पानीले कांग्रेस महाधिवेशनस्थल प्रभावित (फोटोफिचर) खबरखाना संवाददाता २० अशोज, २०८३ काठमाडौंमा मंगलबार असिना पानी परेको छ।परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशनस्थल खुलामञ्च क्षेत्रमा पनि अचानक असिना पानी परेपछि महाधिवेशनस्थल प्रभावित भएको छ।
प्रतिक्रिया लेख्नुहोस्