पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ८ सय ८८ जनामा गरिएको नुमना परीक्षणमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा २ सय ६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सो समयावधिमा १ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ६ हजार ९ सय ४४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्