२०८३ असार २०, शनिबार

माओवादीले पदाधिकारी टुंग्याउन नसकेपछि २५ गतेसम्मलाई बैठक स्थगित

पदाधिकारी चयन गर्न भन्दै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको छ ।

महासचिवका आकांक्षी धेरै भएपछि माओवादीले सोमवार पदाधिकारी चयन गर्न नसकेको हो ।

माओवादी केन्द्रीय सदस्यले पदाधिकारीको विषयमा थप होमवर्क गर्नुपर्ने भएकाले बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्