२०८३ असार २०, शनिबार

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्