२०८३ बैशाख १४, सोमवार

सुनचाँदीको मूल्य बढ्यो

सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० तोकिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २८५ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्