आज एक हजारले बढ्यो सुनको भाउ खबरखाना संवाददाता ६ माघ, २०७८ मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एक रुपैयाँले बढेको थियो।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ ।आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्