२०८३ बैशाख १४, सोमवार

आज एक हजारले बढ्यो सुनको भाउ

मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एक रुपैयाँले बढेको थियो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्