‘माया गाढा छ’ बोलको गीत सार्वजनिक भएको छ ।
सरगाम राईको शब्द संगीत र स्वर रहेको यस गीतमा उनलाई गायनमा बोनी राइटले साथ दिएका छन् । यस गीतको भिडियोमा विजु पार्की र कविता नेपालीले अभिनय गरेका छन् ।
दिन्सन शाहले सम्पादन गरेको यस भिडियोका निर्देशक र कोरियोग्राफर केशवराज भट्ट हुन् ।







प्रतिक्रिया लेख्नुहोस्