२०८३ बैशाख २, बुधबार

गीत ‘विरानो देश’ को भिडियो सार्वजनिक

‘विरानो देश’ बोलको गीत सार्वजनिक भएको छ ।

ड्रिप चाम्लिङले लेखेका शब्दमा विश्व नेपालीको स्वर र सुरेश अधिकारीको संगीत रहेको छ । गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । सनम कठायत र रोश्नी कार्कीको अभिनय रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्