‘हे बिउटी’ बोलको गीतको सार्वजनिक भएको छ । गायक जीवन विश्वकर्मार गायिका लक्ष्मी राईको स्वरमा रहेको हे बिउटी बोलको गीत सार्वजनिक भएको हो ।
जीवन विश्वकर्मा गीतमा राजकुमार शंकरको संगीत रहेको छ । नमराज घिमिरे छायाङ्कन गरेको भिडियोमा अनु शाह, सन्दिप सुवेदी र आरुषि प्रधानको अभिनय रहेको छ ।
सन्तोष अधिकारीले सम्पादन गरेको भिडियोको निर्देशन लिग्यास लिधर भट्टराईले गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्