चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् ।
उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जाँदैछन् ।

BERLIN, GERMANY - DECEMBER 19: China's Foreign Minister Wang Yi on December 19, 2015 in Berlin, Germany. (Photo by Thomas Trutschel/Photothek via Getty Images)




प्रतिक्रिया लेख्नुहोस्