२०८३ बैशाख ३, बिहिबार

‘फेरि भेटौँला’ बोलको गीत सार्वजनिक

अनिल श्रेष्ठ ‘सम्राट’ को निर्देशनमा बनेको गीत फेरि भटौँला सार्वजनिक भएको छ । गायक देवराज आले मगरको स्वरमा रहेको उक्तगीतको रचना र गीतमा संगीत उनले नै भरेका छन् ।

सङ्कल भुजेलले छायाँकन गरेको भिडियोको विष्णु खड्काले संकलन गरेका छन् । गीतमा निलकमल जोशी र माया श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

उक्त गीतको भिडियोका निर्माता सिद्धान्त शर्मा पौडेल हुन् ।

प्रतिक्रिया लेख्नुहोस्