२०८३ बैशाख १२, शनिबार

आज दुई जिल्लामा मात्रै भेटिए कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा झापा र काठमाडौंमा मात्रै कोभिड–१९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३ र झापामा १ जनामा संक्रमण भेटिएको हो । काठमाडौं उपत्यकामा हाल ५४ जना सक्रिय संक्रमित छन् ।

आजसम्म २८ जिल्लामा सक्रिय संक्रमितको संख्या शूनय छ । आज देशभर १७२ जना होम आइसोलेसनमा र १ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्