२०८३ बैशाख ७, सोमवार

‘को छ र मेरो भन्ने’ बोलको गीतमा लक्ष्मी र जीवनको

नेपाली रजतपटमा छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘को छर मेरो’ भन्ने बोलको गीतमा लक्ष्मी र जीवन माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ । गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् ।

भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिएका छन् । उनीहरूले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राखे ।

प्रतिक्रिया लेख्नुहोस्