२०८३ बैशाख १८, शुक्रबार

थप ३२४ जनामा कोरोना संक्रमण हुँदा एकको मृत्यु

पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्