थप ३२४ जनामा कोरोना संक्रमण हुँदा एकको मृत्यु खबरखाना संवाददाता १० भदौ, २०७९ पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्