२०८३ मंसिर ४, बिहिबार

राजनीति

कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा […]

नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय

सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ […]

बाबुराम भट्टराईसँगै वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले […]

नागरिकता विधेयक फिर्ता मुलुकको लागि स्वागतयोग्य छ: ईश्वर पोखरेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् । […]

सांसदले ‘बंक’ हानेपछि सभामुख सापकोटा आक्रोशित

सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद् बैठकमा सांसदहरू नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् । संघीय संसद् सचिवालयमा सोमबार […]

वर्तमान सरकार मंसिर ८ गतेसम्म मात्रै रहन्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ […]

समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आयो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताएका […]

कसैलाई पनि काखापाखा नगरी टिकट वितरण हुन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, […]

नागरिकता विधेयक फिर्ता गरेकै कारण ठूलो आक्रोश व्यक्त गर्नु पर्दैन: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति […]