२०८३ साउन ३०, शनिबार

राजनीति

बालेनले २७ हजार ९६७ मत पुर्याए

स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २७ हजार ९६७ ल्याएका छन्। उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् […]

कैलालीको कैलारीमा कांग्रेस विजयी

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन […]

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० […]

महानगरमा बालेनले २२ हजार ८४२ मत ल्याउँदा केशव र सिर्जनाको कति ?

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ […]

५२९ पालिकाको मतपरिणाम सार्वजनिक

स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५२९ स्थानीय तहको नतिजा सार्वजनिक […]

एमालेले नाराबाजी गर्दा रोकिएको पोखराको मतगणना पुनः सुरु

पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको मतगणना पुनः सुरु भएको छ । नेकपा एमालेका प्रतिनिधिले मतगणना स्थलमा […]

आफ्नै वडामा केशव स्थापित बालेनभन्दा ४ मतले मात्र अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुदेखि नै लिएको अग्रता कायमै राखेका छन्। ४६ हजार १८७ मत गणना हुँदा […]

इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर र अध्यक्षमा एमाले विजयी भएको […]

पोखराको मतगणना स्थलमा तनाव सिर्जना, एमालेको नाराबाजी

पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । […]