२०८३ साउन २८, बिहिबार

समाज

निर्देशक जफर इरानी सरकारद्वारा पक्राउ

इरानका चर्चित फिल्म निर्देशक जफर पनाहीलाई इरान सरकारले पक्राउ गरेको छ । उनले दुई जना छायांकारको पक्राउको विरोधमा हस्ताक्षर गरेपछि […]

पहिरोले लमजुङ र बाजुरामा सडक अवरुद्ध

पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् । बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो […]

करणीको आरोपमा टिपर चालक पक्राउ

टिपरभित्रै एक महिलालाई जबर्जस्ती करणी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल […]

ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ मा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानिया […]

उदयपुरमा अजिङ्गर जिउदै बाख्रा खायो

चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक […]

धनकुटामा २३ वर्षीया महिला बलात्कृत

धनकुटामा एक जना २३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय […]

मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

विर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय […]

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत

  ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले […]

अवैध लागूऔषधसहित तीन जना पक्राउ

झापा र मोरङबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको झापा गाउँपालिका–३ झाटीस्थित खाली घरबाट करिब १३ […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरीको महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका […]