२०८३ साउन २८, बिहिबार

समाज

रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही […]

नेटोमा सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् । राष्ट्रपति निनिस्तोले […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज […]

भारतमा चारतले भवनमा आगलागीमा परी २७ जनाको मृत्यु

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । चार तले […]

रौतहटमा स्थानीय नै मतपेटिका बोकेर भागेपछि..

रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

पुटिनकी पूर्व पत्नी सहित १२ जना बेलायती प्रतिबन्धको निशानामा
FILE PHOTO: A clock face is seen at midday on Elizabeth Tower, more commonly known as the Big Ben, ahead of New Year's Eve events when all four faces will be visible for first time to ring in the new year since restoration works commenced in 2017 at the Houses of Parliament, in London, Britain, December 29, 2021. REUTERS/Toby Melville

बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समाचार […]

स्याङ्जा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ घाइते

स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा […]

बकैया गाउँपालिकामा पुरुषको शव फेला

मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका-२ को कैलेनी भीर नजिकै शव फेला परेको जिल्ला प्रहरी […]

दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका […]

सर्लाहीमा १४ केजी गाँजासहित एक जना पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। उनको साथबाट १३ किलो ९ […]