२०८३ अशोज ८, बिहिबार

समाज

४ किलो गाँजासहित एकजना पक्राउ

प्रहरीले चार किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई […]

पशुपतिनाथको मूल मन्दिर बन्द

काठमाडौं उपत्यकामा कोरोनाभाइरस तीव्र गतिमा बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द गरिएको छ । आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर […]

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु

झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् […]

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]

सर्वोच्चमा आजदेखि ६ प्रकारका सेवा मात्रै

कोरोनाको जोखिम बढेपछि सर्वोच्च अदालतले दिँदैआएको सेवामा कटौती गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ […]

टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

काठमाडौंको कोटेश्वरमा तीव्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एकजना घाइते छन् । दुर्घटनामा गम्भीर […]

कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा […]

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पार्‍यो आगामी वर्षको क्यालेण्डर

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्षको क्यालेण्डर तयार पारेको छ । आगामी वर्ष २०७९ को लागि तयार पारिएको पात्रो […]

कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु

कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर […]