२०८३ बैशाख १६, बुधबार

आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घट्यो

आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ६० रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्