२०८३ बैशाख १६, बुधबार

आज घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्यमा ५ सयले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

त्यस्तै, महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्