२०८३ बैशाख १५, मङ्लबार

शनिबार पनि आरटीजीएस प्रणाली खुला रहने

शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुला हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै विका ऋणपत्र २०८८ र २०७९ ‘ङ’ को ब्याज भुक्तानीको लागि भोलि शनिबार पनि सो सेवा खुल्ला रहने जनाएको हो ।

तर, यस्तो सेवा विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा मात्र खुल्ला रहने बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्