तिहारमा नेप्से १ साताका लागि बन्द हुने खबरखाना संवाददाता ६ कार्तिक, २०७९ तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।
प्रतिक्रिया लेख्नुहोस्