२०८२ पुस २९, मङ्लबार

बढ्यो सुनको मूल्य, प्रतितोलाको कति?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले  बढेर एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार १६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्