नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि छापावाल सुनको कारोबार भएको छ । जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ ।






प्रतिक्रिया लेख्नुहोस्