२०८३ बैशाख १६, बुधबार

सुनको मूल्य बढ्यो, कति पुग्यो?

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ।

सुन आज तोलामा ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ।  बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्