२०८३ बैशाख १६, बुधबार

बढ्यो सुनको मूल्य, कति पुग्यो?

नेपाली बजारमा साताको अन्तिम दिन (शुक्रबार) सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेनको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्